वि.सं:
नेपाल संवत: ११४५ तछलाथ्व तृतीया - ३
परिचय
रसुवा भन्सार कार्यालयको परिचय
परिचय :
रसुवा जिल्लाको स्थानीय बासिन्दा र तिब्बतको केरुङ्ग क्षेत्रको जनताको दैनिक जीवन यापन संचालन गर्न आवश्यक वस्तुहरु वस्तु विनिमयको माध्यमबाट परिपूर्ति गर्न बस्तु विनिमय व्यापारलाई सघाउ पुर्याइ राजस्व समेत परिचालन गर्ने लक्ष्यले नेपालको ऐतिहासिक तथा पुरातात्विक महत्वपूर्ण स्थल रसुवागढीमा यस भन्सार कार्यालयको स्थापना वि.सं. २०१३ सालमा भएको थियो ।
कार्यालय रहेको स्थानः
गोसाइकुण्ड गाउँपालिका वार्ड नं. २, टिमुरे, रसुवा
चिनतर्फको नाकाको नाम र स्थानको नाम : केरुङ्ग